Tuesday, November 26, 2024
घरनिर्वाचनकाठमाण्डौ क्षेत्र ८ मा बहालबाला मन्त्री चौथो स्थानमा घण्टीको अग्रता

काठमाण्डौ क्षेत्र ८ मा बहालबाला मन्त्री चौथो स्थानमा घण्टीको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ को प्रारम्भिक मतपरिणाम आएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको घण्टी चिन्हमा ६०७ मत आएको छ ।

हाम्रो नेपाली पार्टीका सुमन सायमीको लौरोमा ५९१ मत आएको छ । एमालेका शिवराम राजवैद्यले ३०४, नेकपा एसका जीवनराम श्रेष्ठ २१३ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् । जीवनराम श्रेष्ठ बहालवाला पर्यटन मन्त्री हुन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -