२०८३ जेष्ठ ४ गते, सोमबार १०:१०

पूर्वराजामा निराशा बढ्दो: यसपालीकाे दशैँमा पनि सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडाैँ/ पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले यसपालीकाे दशैँमा सार्वजनिक रुपमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

लामाे समयदेखि काेराेना भाइरसले मुलुक आक्रान्त भइरहेकाे बेला यसपाली डेङ्गी संकरण पनि थपिएका कारण यस विषम परिस्थितीलाई ध्यानमा राखि पूर्वराजा शाहले सार्वजनिक रुपमा टीका नलगाइदिने तथा मन्दिर दर्शन नगर्ने भएका हुन् ।

एक विज्ञप्ति जारी गर्दै शाहले यसपाली मन्दिर तथा शक्तिपीठमा भाैतिक रुपमा उपस्थित भएर दर्शन नगरेपनि निवासबाटै भक्तिभाव राखिने जनाइएकाे छ ।

कोरोना, महामारी, डेंगीलगायत महामारीको नाममा सर्वसाधारणसँग दूरी बढाउन खोज्नुले पूर्व राजा शाहमा नैरास्यता बढेको प्रष्ट हुन्छ…!

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM