२०८२ मंसिर २६ गते, शुक्रबार २१:५५

असोज २५ देखि सोह्र श्राद्ध शुरू हुँदै ! किन गरिन्छ सोह्र श्राद्ध ? के गर्ने ? के नगर्ने ?

आश्विन महिना कृष्ण पक्ष प्रतिपदा देखी आश्विन शुक्ल अमावश्य सम्मलाई सोह्र श्राद्ध भनिन्छ जुन आजबाट सुरु भयो यसमा १६ ओटा तिथि हुन्छ।श्राद्ध भनेको सम्मान पुर्वक गरिने सम्मान हो जुन जिवित हुदा र मृत्य पछि पनि दिनु पर्छ जिवित हुँदा राम्रो गर्नु पर्छ मरे पछि केही गर्नु पर्दैन भन्नु नजायज कुरा हो जुन सुकै धर्ममा पनि मृत्यु पछि आफ्ना माता पिता नातागोता सबैलाई सम्झने संस्कार छ हाम्रो पुर्विय वैदिक सनातनी परम्परा अनुसार मृत्यु पछि तिथिमा जल पिण्ड दिनु पर्छ जुन वर्षमा दुई पटक दिनु पर्छ जसरी हाम्रो २४ घण्टामा दिन र रात हुन्छ पितृहरुको एक वर्षमा दिन र रात हुन्छ जसले गर्दा सोह्र श्राद्धमा दिईने दिनको र मृत्यु तिथीमा दिईने रातको छाक हुन आउछ।पितृहरु दिव्य लोकबाट सोह्र श्राद्धको बेलामा पृथ्वी लोकमा कुशे औशीकै दिनमा कुशमा आएर बस्नु हुन्छ र सोरह श्राद्धको अन्तिम सम्मको औशीमा विराजमान हुनु हुन्छ, श्राद्ध गर्दा साकाहारी सुरुको दिन रहिरहने, कुकुर, गाई, कागहरुलाई खान दिई राख्ने किनभने यिनिहरु यमराजको सानिध्यमा रहिरन्छन् ।शुक्ल पक्ष कृष्ण पक्ष जुन तिथिमा दिवंगत भए पनि सोह्र श्राद्धको तेई तिथि मै गरिन्छ,जो कुमार अवस्थामा मृत्यु भयो उनिहरुको पञ्चमी तिथिमा गरिन्छ,स्त्रीहरुको मातृहरुको आश्विन महिनाको कृष्ण पक्षको नवमीमा गर्दा आमाको मात्र नभई आफ्नो कुलको समस्त स्त्री जातीको पितृहरुको उद्धार हुन्छ !आश्विन महिनाको एकादशी, द्वादशी तिथीमा यदी कसैको मता पिता दाजु भाई दिदि बहिनिले सन्यास धारण लिनु भएको थियो भने वहीहरुको नाममा श्राद्ध गर्नु पर्छ, चतुर्दशी तिथीमा चैं यदी दुर्धटनामा परी शास्त्र अस्त्रादी झुन्डिएर अकालमा मृत्यु हुनेहरुको गरिन्छ, यदि तिथी थाहा छैन भने औशीको दिन श्राद्ध गर्नु पर्छ र मावली पट्टीकाकोही छैनन् भने औंशीको भोली पल्ट गर्नु पर्छ जसलाई मालय श्राद्ध पनि भनिन्छ।

श्राद्धको नियम:-
श्राद्ध गर्दा गरुरुले हात जोडेर माता पितालाई सम्जनुहोस् भन्दा सम्मान पुर्वक आफ्ना माता पितालाई सम्झेर नमन गर्नुहोस्, कुनै औषधी खाई रहनु भएको छ यदि भने श्राद्ध सकिए पछि मात्र खानुहोस्, toothpaste हरुले दाँत brush नगर्नु, अरुनै चिज जस्तै अमला, दतिवन, नुन तेल, निम आदीले दाँत माज्नुहोस्, हात खुट्टाको नङ काट्नुहोस्, पान नखानु, श्राद्ध नसकी शरीरमा तेल नलगाउनु, श्राद्धको दिन अरुका घरको अन्न नखानु, जो चोरी कर्म गर्दछ मालिकों व्यापार गर्ने हरुलाई निम्ता नदिनु कालो दाँत लामो कोश नङ रहेकाहरुबाट पनि श्राद्ध नगरीउनु, अन्नमा कपाल, किराहरु परेका छन्, कुकुर र कुखुराहरुले दृष्टि लगाएको अन्न पनि पितृहरुले ग्रहण गर्दैनन्, गाजर कुबिण्डो, मुसुरोको दाल, लौका बैगुन, हिङ, कालो नुन, लसुन प्याज, चलाउनु हुदैन किन भन्दा यस्ता चिजहरुबाट आउने गन्ध पितृवंश मन पराउनु हुदैन, पहेलो फुल पहेलो टिका चन्दन चलाउने किनभने यी सतो गुणको प्रतिक हो रातो फुल रातो टिका चलाउनु हुदैन किनकी यी तमों गुणको प्रतिक हो, पिण्ड दिदा एको दृष्टि श्राद्धमा सरीफाको फल जत्रो चडाउने वार्षिकमा नरिवलको भित्रको डल्लो जत्रो चढाउने तिर्थ श्राद्ध गर्दा हत्केलामा नै अट्ने साना साना पिण्ड दिने, परवण श्राद्धमा अमला जत्रो साना पिण्डकर्ता अर्पण गर्नु पर्छ, पिण्ड भनेको ब्रह्माण्ड हो हामीले दुध घिर चिनि लगाएर हामीले हजुरहरु नदेखे पनि अर्पण गरेका छौं आएर खाई दिनुहोस भनेका हो श्रिमतीको हातले बनाएर दिनु पर्छ पिण्ड।

औशी तिथिमा पितृहरु फ़र्कने दिन हुनाले घरमा साँझ बत्ति द्वार ढोकामा बाली दिनुहोस पितृका फोटोहरुमा उज्यालो पारिदिनु खिर पाएस बनाएर अलग्गै राखि दिनु पितृ खुसी बनायौ भने शान्ति सुख वैभव मिल्छ देवताको कार्य सकेर गर्नु पितृको कार्य नसके पनि गर्नु पर्छ देवता भन्दा पनि माथी पितृ हुन्छन्,पितृ खुसी राख्न सकियो भनेमात्र देवताहरु प्रसन्न हुन्छन्,यदि यी सबै गर्ने क्षमता भने पनि हात उठाएर तिथिमा पितृको आत्मा देखी सम्झनाले पनि पितृ खुसी हुनुहुन्छ भन्ने धारणा छ ।

– दामोदर कश्यप

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM