२०८२ कार्तिक २६ गते, बुधबार ०२:०४

पल शाहलाई साढे दुई वर्ष कैद २५ हजार रुपैयाँ जरिवाना

चन्द्रसूर्यवाणी दैनिक २१ भाद्र २०७९

अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा साढे २ वर्ष कैद सजाए सुनाएको छ। जबरजस्ती करणीमा भने सफाइ दिँएको छ।

अदालतले शाहलाई रू २५ हजार जरिबाना र पीडित किशोरीलाई रू १० लाख क्षतिपूर्ति दिने फैसला गरेको छ।

शाहबिरूद्ध अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM