२०८२ माघ ११ गते, आईतवार २२:१६

राष्ट्रिय साहारा दैनिकद्वारा वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री प्रदान

वीरगंज, २० भाद्र/
वीरगंजबाट प्रकाशित हुंदै आएको राष्ट्रिय सहारा दैनिक पत्रिकाले आफ्नो २० औं बार्षिकोत्सव मानव सेवा आश्रममा मनाएको छ । पत्रिकाले १९ वर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको अवसरमा मानव सेवा आश्रम वीरगंजमा पुगी आश्रमलाई खाद्य समाग्री सहयोग गर्दै त्यही केक काटेर बार्षिकोत्सव मनाएको हो ।

आश्रममा आयोजित कार्यक्रममा पत्रिकाका प्रकाशक एवं संचालक चन्द्रभुषण साहले आश्रमका संरक्षक डा. दिपक शाक्यलाई ५ बोरा चामल, ३० किलो दाल, १० लि. खाने तेल, एक पाकेट आयो नुन र २५ किलो आलु, प्याज हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्नु हुँदै आश्रमका संरक्षक एवम् मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्यले सेवा र सहयोगको भावनाले मनाउने उत्सवले मानव सेवाको औचित्य चिनाउने बताए । उनले पहिला होटेलमा लाखौँ खर्च गरेर मनाइने बार्षिकोत्वस अहिले आएर आश्रममा मनाउने चलन सकारात्मक रहेको बताए ।

उनले भने अति नै पबित्र स्थल मानव सेवा आश्रम हो, यहां गांस, बास मात्र दिदैनौ, माया पनि दिन्छौ । यो सेवा भावनाले मात्र सम्भाव छ । आश्रममा सब भन्दा बढी खर्च औषधीमा हुने गरेको डा. शाक्ले वताउंदै आश्रममा हाल सम्म औषधिको अभाव अभाव मात्र हुने गरेको वताए । उनले औषधीको लागि सहयोग गर्नु पर्ने आग्रह समेत गरे ।

पत्रिकाका प्रकाशक चन्द्रभुषण साहको सभापतित्वमा भएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवं पत्रिकाका सम्पादक बृजलाल पासवान, समाजवादी प्रेस संगठन नेपला पर्साका अध्यक्ष मनोज पटेल, दलित मुक्ति समाज पर्साका अध्यक्ष सुशिल हजरा, पत्रिकाका बिकास रौनियार, नेपाल पत्रकार महासंघ पर्साका सदस्य नरेश सर्राफ लगायत, मानव आश्रम वीरगंज शाखा संयोजक शानु गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन पर्साका उपाध्यक्ष एवं फोटो पत्रकार महासंघ पर्साका कोषाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM