२०८२ माघ २६ गते, सोमबार १९:२८

जालान दम्पत्ति दोहरो नागरिक, संरक्षणको लागि सामुदायिक प्रहरी सेवा केन्द्रमा अवद्धता

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, ४ भाद्र/ मधेश प्रदेशका विभिन्न जिल्लाबाट २०६३ पछि नागरिकता लिएका लक्ष्मीपतिहरू दुई देशको नागरिक भएर हाकाहाकी कारोबार चलाएका छन्।

संघीय गणतन्त्रको फितलो क़ानून र लक्ष्मीमोहमा परेका प्रशासनका अधिकारीहरूको चरित्रको फायदा उठाउँदै नेपाल र भारत दुबै देशको नागरिक बनी दोहरो लाभ लिनेहरूको नाम सार्वजनिक हुन थालेका छन्।

पछिल्लो पटक प्राप्त खबर अनुसार वीरगंज आदर्शनगरस्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ग्रीन सीटी वीरगंजका सचिव, जनजाती स्कूल आदर्शनगर वीरगंजका व्यवस्थापन समितिका अध्यक्ष एवं वीरगंज उद्योग वाणिज्य संघको आमन्त्रित सदस्य समेत रहेका मुरली जालान दम्पत्ति नेपाल र भारत दुबै देशको नागरिक भएको प्रमाण सार्वजनिक भएको छ।

जालान कि श्रीमति तत्कालिन वीरगंज उपमहानगरपालिका वडा नं. ७ हाल वीरगंज महानगरपालिका वडा नं. ६ बाट नेपाली नागरिक रहेकी सुषमा देवी भारतको पनि नागरिक रहेको समाचार बुझिन आएको हो ।

द्वैध नागरिक श्रीमानको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त गरेकी सुषमा देवीको भारतीय मतदाता सूचिमा समेत नाम रहेको प्रमाण बाहिरिएको छ।

वीरगंज स्थित एक धागो उद्योगको संचालिका समेत रहेकी सुषमा देवी र उनका श्रीमान् दुबैजना नेपाल र भारत दुई देशको नागरिक भएको समाचारमा जनाइएको छ।

जालानले २०६३ सालमा झुठो विवरण पेश गरी जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । अन्तरिम संविधान २०६३ को समान्य मापदण्ड समेत पुरा नगरी नागरिकता लिएका श्रीमान् कै नागरिकताको आधारमा नेपाली नागरिकता लिएकी सुषमा देवी र निजका श्रीमानले दुई देशको सुविधा प्रयोग गरिरहेको उनी निकट श्रोतले जनाएको छ ।

दुई देशको मतदाता नामावलीमा नाम राख्नु, द्वैध नागरिकको हैसियतमा राज्य र कानूनी व्यवस्था विरुद्धको दण्डनीय अपराध भएपनि ती अपराधबाट जोगिन जालान समाजसेवीको खोल ओढ़ेर समुदायिक प्रहरी सेवा केन्द्र, ग्रीन सिटीको सचिव र जनजाति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कसरी भए? खोजिको विषय भएको छ।

जालानविरुद्ध दोहरो नागरिकता सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा परेको निवेदन अनुसन्धानकै क्रममा रहेको र सोही समयमा सुषमा देवीको नागरिकता पनि दोहोरो भएको प्रमाण फेला पर्नुले अनेक प्रश्नहरू तेर्सिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM