२०८२ मंसिर २१ गते, आईतवार २२:१०

निशा अधिकारी ‘आँखा’ को मुख्य भूमिकामा देखिने

काठमाडौं । सामाजिक कथामा बन्न लागेको फिल्म ‘आँखा’को औपचारिक घोषणा भएको छ । निशा अधिकारीको मुख्य भूमिका रहने फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा कास्ट र क्रिउबारे जानकारी दिइएको हो । योञ्जनकै पटकथा रहने फिल्ममा निशाका साथै आरके मेहता, अस्मिता लामिछाने, सरोज खनाल, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहने जनाइएको छ ।

साथै पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषीले पनि फिल्मा अभिनय गर्नेछन् ।

निर्देशक योञ्जनले ‘आँखा’ले व्यक्तिदेखि समाजसम्मकै वास्तविकता बताउँदै नेपाली समाजको एउटा पाटोलाई यसले चित्रण गर्ने बताए । नेपाली फिल्ममा हराउँदै गएको भनिएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने उनको विश्वास छ ।

अभिनेत्री अधिकारीले पछिल्लो वर्ष आफूले नयाँ भिजन र क्रियसन भएका मेकरसँग काम गर्न पाएको भन्दै ‘आँखा’ पनि त्यसैको निरन्तरता रहेको बताइन् । पहिलो भेटमै स्क्रिप्ट चित्त बुझेपछि फिल्म गर्न तयार भएको निशाले बताइन् ।

आकोश शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दीपक आरजेको रहनेछ भने द्वन्द्व निर्देशन रेवन्तविक्रम थापाले गर्नेछन् । वर्ष २०८० मा प्रदर्शन लक्ष्य राखिएको फिल्मलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM