२०८२ फाल्गुन २ गते, शनिबार १६:२२

आईजीपी क्षेत्रीको कार्यकाल सकिनै लाग्दा पर्साको ड्राईपोर्ट नाकाबाट निर्वाध तस्करी

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २४ चैत्र/
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्य सकिनै लाग्दा यतिखेर मधेश प्रदेशको विभिन्न जिल्लामा प्रहरीकै संरक्षणमा तस्करी कार्यले तीव्रता पाएको छ ।

महानिरीक्षक थापाले व्यवसायिक धर्म विपरीत कार्य नगर्न मातहतका प्रहरीहरूलाई निर्देशन दिएपनि कार्यकाल सकिन लागेका आईजीपीको निर्देशन मान्न नहुने मानसिकता बोकेका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको संरक्षण र आशीर्वाद पाएका प्रहरीहरूले आफ्नो कार्यक्षेत्र भएर तस्करीको लाईन दिएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले प्रहरी संगठनको नीति विपरीत महानिरीक्षक क्षेत्रीको आदेशको अटेरी गर्ने गरेको खबरहरू प्रकाशमा आएपछि प्रधान कार्यलयले डिआईजी रंजितकारलाई झिकाएर जवाफ मागेको थियो । यतिखेर उनी विदामा छन् ।

प्रसंग हो जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी ड्राइपोर्ट सिर्सियाको । प्रहरी चौकी अलौं सिर्सियामा चौकी प्रमुखको जिम्मेवारी पाएर आएदेखि नै प्रहरी नायब निरीक्षक अजय कुमार यादवले व्यवसायिक धर्मको खिल्ली उडाउंदै सर्वसाधारणलाई सास्ती र तस्करलाई मस्ती दिरहेका ख़बरहरु सार्वजनिक भएका छन् ।

जिल्ला प्रहरी कार्यलय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जनतालाई शान्ति सुरक्षाको अनुभूति गराई तस्करी तथा अवैध कार्य नियन्त्रणमा तदारुकताकासाथ लाग्न आफ्ना मातहतका प्रहरी चौकी लगायत प्रहरी कर्मचारीहरूलाई दिनुभएको निर्देशनलाई समेत अटेरी गर्दै प्रहरी चौकी ड्राईपोर्ट सिर्सियाका प्रमुख प्रहरी नायब निरीक्षक अजय कुमार यादवले तस्करीको लाइन दिएका छन् ।

प्रनानि अजय यादवले आफ्नो क्षेत्रबाट तस्करहरूलाई सहज पारीदिएको भनि तस्करी, अवैध क्रियाकलाप इत्यादिबारे पटक पटक संचारमाध्यममा खबर आएपनि जिल्ला प्रहरी प्रमुखको मौनता पनि आफैंमा ररहष्यमयी बन्दै गैरहेको चर्चा चलिरहेकै समयमा सो क्षेत्रबाट निरन्तर रुपमा भन्सार छलि तस्करीको माध्यमबाट भित्रिएका अवैध सामान सशस्त्र प्रहरीले नियन्त्रण लिने क्रम पनि बढेको छ ।

तस्करी र अवैध ओसार पसारमा लाइन दिएर प्रहरी चौकी ड्राईपोर्ट सिर्सियाका प्रनानि यादवले आफूले केहि नदेखे जस्तो गरेर तस्करहरूलाई सहज पारिदिए पछि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा बाटै खटिएका प्रहरी अधिकारीहरूको गस्ती टोलीले तस्करीका सामानहरू धमाधम नियन्त्रमा लिन थालेको देखिन्छ ।

प्रहरी नायब निरीक्षक यादवले सो चौकी प्रमुखको जिम्मेवारी पाएदेखि नै उक्त क्षेत्रबाट जटाधारी, पंडितजी, मोछुसहित झन्डै एक दर्जन कारोबारीहरूलाई तस्करीको लाइन दिईएको श्रोत बताउँछ ।

सो क्षेत्रबाट भन्सार राजश्व चुहावट गरि दैनिक ५० लाख भन्दा बढीको कपड़ा, मोटर पार्ट्स, रजनीगन्धा, हार्डवेयर, सुर्तीजन्य सामग्री नेपाल भित्र्याईने गरिएको छ ।

त्यस्तै सोही क्षेत्र भएर दैनिक रुपमा पेट्रोलियम ईंधन, चुरोट, मदिरा एवं गाँजा लगायतको सामग्री नेपालबाट भारततर्फ अवैध रुपमा निकासी भैरहेको समाचारहरू प्रकाशमा आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM