२०८२ मंसिर २२ गते, सोमबार १६:३०

दशैंमा समेत अस्पतालका बिरामी र कुरुवाहरुलाई खाना खुवाउने युवाहरु

क्राइम चेक प्रतिनिधि/

काठमाण्डौ, १२ कार्तिक ।

कोभिड – १९ अर्थात कोरोना भाईरसका कारण देश अस्तब्यस्थ भएको बेलामा वैदिक शनातनी धर्मावलम्बीको महान चाड दशैको समय छ अहिले । हामी शनातनीहरु यो चाड धुमधामका साथ मनाउने गर्थेउ तर यस बर्ष कोरोना भाईरसको कारणले सबैले आफ्नै परिवारमा सिमित भएर वडा दशै मनाउन पर्यो । तर पनि काठमाडौंमा भने तमक झकम अलिकति चए पजि अवश्य भयो र वडा दशैको रौनक चाहिँ देखिन पाईयो अझ सोसल मिडियामा त मज्जाले घरमै परिवारमा सिमित भई दशै मनाईएको हेर्न पाईयो । तर यस्तो वडा दशै जस्ताो महान चाडपर्वमा पनि केही मानव सेवामा चुर्लुम्म डुबेकाहरु भने फुलपाथी, अष्टमी, नवमी होस् कि दशमी नै किन नहोस बिहान निम्न बर्गका ज्यालादारी र मज्दुरी गर्नेहरुका लागि फुड बैकको नामामा दिनहु एक दिनलाई पुग्ने खाद्यान्न बाड्नमा ब्यस्त थिए भने बेलुका दिनको एक छाक खाना बिरामीहरु र उनिहरुको कुरुवाहरुलाई अस्पतालमा नै गएर खुवाउन ब्यस्त भए । ती युवाहरुको फुड बैकबाट काठमाण्डु निवसी  कृति फाउन्डेसनका अध्यक्ष गुणराज प्यकुरेलज्युले हामी जब सम्म हरेक निम्न बर्गिय नेपालीहरुको जीवन यापन पहिलेको जस्तो सामान्य हुदैन तब सम्म हामी यसरी नै खाद्यान्न बाड्छौ । यसरी हामीले यस्ता ज्यादारी, मज्दुरी गरेर बाँच्नेलाई खाद्यान्न दियौ भने उनिहरुले त्यो दिन कमाएको पैशाले बिगत ७ महिना देखि तिर्न नसकेको कोठा भाडा तिर्न सक्छन् भने दशैमा आफ्ना बच्चालाई नयाँ लुगा पनि मिनि दिन सक्नु हुन्छ भन्नु भयो भने बेलुका खाना कान्ति बाल अस्पताल, महाराजगन्ज र प्रशुती गृह, थापाथलीमा आफैले लगेर बाड्थे । उनिहरुलाई देख्दा लाग्दथ्यो कि उहाहरुलाई दशै त के कुनै कुराले पनि बाधा पुराउन सम्दैन यसरी मानव सेवा गर्नमा । उहाँहरुलाई देख्दा लाग्थ्यो कि सायद यस्तै महामानवहरुले नै हो यश धर्तिमा मानवता बचाई राखेका । उहाँहरुको मानव सेवा प्रतिको समर्पण देख्दा उहाँहरुको अगाडि शिर निहुराउन म बाध्य भए र ती सब युवाहरुलाई दशैको शुभकामना दिदा आँखा रसाएर आएको थियो र रसाएको आखा र सम्मानले भरिएको मनले उहाँहरुलाई धेरै धेरै आशिर्वाद दिएर आए । ती युवाहरु बहादुर शाह स्मृति प्रतिष्ठान, कृति फाउन्डेसन , बिजयचोक युथ क्लब र शुभारम्भ युवन क्लबका रहेछन् ।

उक्त कान्ति अस्पतालमा उहाँहरुको टिमले दैनिक १०० देखि १२५ सम्म बिरामी र बिरामी कुरुवालाई खुवाउनु हुने रहेछ र प्रशुती गृहमा १५० देखि १७५ सम्म बिरामी र कुरुवाहरुलाई खुवाउनु हुने रहेछ । यसरी बिहान फुड बैक र बेलुका लगभग ३०० जनालाई कसरी खुवाउन सक्नु भएको छ र किन खुवाउनु भएको अझै , अब त समय सामान्य भई सक्यो भन्दा उहाँहरुको टिमका सिनियर सदस्य भनु या संयोजक बहादुर शाह स्मृति प्रतिष्ठानका महा सचिब तथा नेपाली युवाको आवाजका अध्यक्ष स्वर्ण बिक्रम शाहज्यूले हामीलाई भन्नू भयो, ” हो समय त अहिले सरकारले खुकुलो पारेर सामान्य जस्तो देखिएको मात्र हो तर अहिलेको अवस्थामा हाम्रा निम्न बर्गका नेपालीहरु झन मारमा परेका छन् । पहिले त लकडाउन थियो खानाको मात्र समस्या थियो तर अहिले उनिलाई झन गार्‍हो परेको छ एकातिर घरपेटिको भाडा दिनु छ अर्को तिर अस्पतालमा बच्चा बिरामी भएर भर्ना गरेका छन्, त्यसको खर्च उठाउनु छ । फेरि यस किसिमका अस्पतालमा बिकट गाउँका मान्छेहरु धेरै आउने रहेछन र गाउबाट आउदा सबै सन्तान नै लिएर आउन पर्यो । काठमाडौंमा खाना महङ्गो बस्न महङ्गो त्यसैले कति त चिया र बिस्कुट , कति चाहिँ दिनको एक छाक खाना ३/४ बजे खायो अनि राति भोकै सुत्यो यसरी यहाँ बिरामी र बिकट गाउँ तथा गाउँ गाउँबाट आउनु भएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीअरु ३/४ महिना अझ कत्ति थ ८/९ महिना नै बस्नु हुदो रहेछ । अहिले हामीले रातीको एक छाक खाना खुवाउदा उहाँहरको दैनिक ८/९ सय जस्तो बच्द रहेछ र सो बचेको पैसाबाट आफ्ना बिरामी बच्चालाई ओषधी खुवाउन सजिलो चएक‍ो छ । बिरामी बच्चालाई भने अस्पतालले जाउलो दिने गर्द रहेछ । यो देखेर हामीलाई सहन गार्‍हो पर्यो र सुरुमा आफैबाट सुरु गर्ने सोचेका थियौं तर हामीलाई पहिलादेखि सहयोग गर्दै आउनु भएका बसुधा गुरुङ्गज्यू र उहाँका बहिनी मधु गुरुङ्ग, एति एयरका म्याप्टेन रमेश श्रेष्ठज्यू तथा लिला मास्केज्यू बसुधा गुरुङ्गज्यूका लण्डन निवासी साथिहरुका ग्रुपले कान्ति बाल अस्पतालमा खाना बितरण गर्नलाई र अमेरिका कुईन्स डाईमण्ड ज्वलरी तथा नेपाली महिला साँझ, न्युयोर्कका मुना राईज्यू तथा मिलन लामाज्यूहरु उहाँहरुले प्रशुतीगृहको जिम्मा लिईदिनु भयो र हामीले यो काम सुरु गरेका हौ र यो काम सुरु भए पछि धेरै अरु मनकारी दाताहरुले पनि सहयोग गरिरहनु भएको छ ।”


भनिन्छ राम्रो काम गर्नेलाई सबैले साथ दिन्छन् , त्यसै गरि यो युवा समुहलाई पजि सबैले सहयोग गरेको बताउछन् त्यसै समुहका अर्का सदस्य सन्तोष नेपालज्यू। खानाकोलागी संस्कार बिध्यालय बिजयचोकले स्थान उपलब्ध गराएको रहेछ र खानाको बारेमा हाम्रो टिम त्याहाँ बुझ्न पुग्दा उहाँहरु तरकारी काट्दै हुनुहुदो रहेछ, खानाको बारेमा सोद्धा कुकिङ्ग टिममा हेड शिव ज्यूले हामीलाई तरकारीमा काउली, आलु, सिमि, देखाउदै हामी तरकारीहरु दिनहु किनेर लेराउछौ, सके सम्म फ्रेस लेराउछौ, अस्पतालमा खुवाउनु पर्ने भएकोले साधारण मसला हालेर कम तेलमा पकाउछौ भनेर चन्नु भयो । साच्चिकै उहाँहरुको तरकारी एकदम फ्रेस थियो । उहाँहरुको समुहमा
१. स्वर्ण बिक्रम शाह,
२. गुणराज प्यकुरेल,
३. सन्तोष नेपाल,
४. शिव मग्राती,
५. त्रिल‍क राई,
६. शान्ता राणा,
७. सुरेश नेपाल,
८. नवीन दहाल र
९. भानु कुवँर ।

यी ९ युवाहरु मिलेर यसरी फुड बैंक, कान्ति बाल अस्पताल र प्रशुती गृहमा लगभग ४५० समस्यामा परेकाहरुको खाली पेट भर्ने सेवामा हरेक दिन जुटी रहनु भएको छ । यस्ता महामानवहरुले गर्दा नै लाग्दछ यो धर्तीमा अझै मानवतन जिउदो छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM