२०८३ जेष्ठ ३० गते, शनिबार ०५:५९

विद्युत चोरीको आरोपमा ४३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले विद्युत चोरी गर्ने ४३ जनालाई नियन्त्रणमा लिई कारवाही थालेको छ।

प्रहरी कार्यालयका अनुसार बाराको करैयामाई गाउँपालिकाको विभिन्न स्थानबाट विद्युत चोरी गरी प्रयोग गर्ने ४३ जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोलीले करैयामाई गाउँपालिकाको हरैया, मधुवन, तेतरिया, सिसुवा, बोधवनलगायतका गाउँबाट विद्युत् चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता राठौरले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM