२०८२ माघ ८ गते, बिहीबार २२:३०

नेपाल युवा परिषद् पर्साद्धारा विश्व पर्यटन दिवसको अवसरमा गहवामाई मन्दिरमा बृहत सरसफाई

वीरगंज १० असोज ।
नेपाल युवा परिषद् पर्साले शुक्रवार वीरगंजको माईस्थान स्थित गहवामाई मन्दिर परिसरमा सरसफाई गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषद्को केन्द्रिय कार्यक्रम अनुसार नेपालका अन्य जिल्ला जस्तै पर्सा जिल्लामा पनि सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा वक्ताहरुले सरसफाईको लागि महानगर तथा अन्य सरसफाई अभियन्ताको आसामा नबसी सबैले आ–आफ्नो घरबाटै सरसफाईको शुभारम्भ गर्नु पर्नेमा जोड दिएका थिए । हप्तामा कम्तिमा एक पटक (शनिवार)को दिन आफ्नो घर, टोल, समाजमा सरसफाई गरे विभिन्न रोगहरुबाट बच्न सकिने बताएका थिए ।

पर्सा लगायत नेपाल खुल्ला दिसामुक्त क्षेत्रमा सक्रियताका साथ लागेकोले चाडै नै नेपाल खुल्ला दिसामुक्त घोषणा हुन लागेको बताउदै सरसफाईमा पनि सबैले सक्रियताका साथ लागेमा फोहर स्वच्छ, सफा जिल्ला बनाउन समय नलाग्ने बताएका थिए ।

नेपाल युवा परिषद् पर्साका अध्यक्ष श्रवण प्रसाद साहको अध्यक्षता भएको कार्यक्रममा सामाजिक अभियनता प्रकाश थारु, सरसफाई अभियनता बिरेन्द्र कुमार साह, आरती घिमिरे, सत्यम पब्लिक कलेजका डाईरेक्टर अजय यादव लगायतकाले सरसफाईका बारेमा आ–आफ्ना बिचार राखेका थिए ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगरका अध्यक्ष एवं युवा नेता रहबर अंसारी, होटल व्यवसायी संघ प्रदेश नं. २ का सचिव एवं होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, भिजिट मधेसका ओमप्रकाश सर्राफ, नेपाल पोष्ट डेलीका प्रकाशक मनोज पटेल, तराई रिपोर्ट साप्ताहिकका प्रकाशक दिपेन्द्र गिरी, युवालयका जया साह, नेपाल युवा परिषद्का सचिव अजय कुमार चौरसिया, त्यसैगरी नेपाल युवा परिषद्का एस.एम. जहाँगस्त, दिपु वर्णवाल सत्यम पब्लिक कलेजका विद्यार्थीहरु, स्थानियबासी लगायतको समुहले माईस्थान मन्दिर परिसर, माईस्थान पार्क लगायतका स्थानमा सरसफाई गरेका थिए ।

कार्यक्रममा युवालय, डिभिजन बन कार्यालय पर्सा, सत्यम पब्लिक कलेज, वीरगंज जेसिज, होटल व्यवसायी संघ पर्सा, होटल अमान पैलेस, मिडिया पार्टनहरुमा भोजपुरी टाइम्स दैनिक, नेपाल पोष्ट डेली, रेडियो तराई, जी नेपाल टिभी, तराई रिपोर्ट साप्ताहिक लगायतका विभिन्न संघ संस्थाहरुले सहयोग पु¥याएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM