२०८२ माघ १२ गते, सोमबार ०४:४९

सडक खाली गराएर इन्द्रजात्राको अवलोकन गर्न पुगिन् राष्ट्रपति भण्डारी इन्द्रजात्रामा सहभागी हुन गएकाहरू धमाधम समातिए

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २७ भदौ/
गणतान्त्रिक सरकारले तानाशाहीका चरम पराकाष्ठा नाघेको छ ।

हिन्दू धर्म, संस्कृति, रितिरिवार र परम्परामाथि निरन्तररुपमा धाबा बोल्दै आएको वर्तमान व्यवस्था र कम्युनिष्ट सरकारले दुई तिहाईबो दम्भमा देशका हरेक भेगका नागरिकहरूमाथि चरम दमन र धरपकडलाई व्यापकताकासाथ अगाडी बढाउँदै तानाशाहीको पराकाष्ठा नाघेपछि जनताहरू आक्रोशित बन्न थालेका छन् ।

शुक्रबार बसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रामा सहभागी भएका नागरिकहरूलाई अनेकौं दोष लगाई धमाधम धरपकड र गिरफ्तार गरी रोड सडक खाली गरएर तानाशाह व्यवस्थाकी राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गर्न पुग्नु भएको थियो ।

बसन्तपुरमा आयोजना भइरहेको इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अपराह्न पुगेकी छन् । विरोधको आशंकामा सुरक्षा कडा बनाइएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मीले घेरा हालेर बाटो खाली गरेका छन् ।

प्रहरीले राष्ट्रपतिविरुद्ध हुन सक्ने गतिविधिलाई मध्यनजर गर्दै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइरहेको छ । राष्ट्रपति अपरान्ह ४ बजे बसन्तपुर पुगेकी हुन् । बसन्तपुरमा इन्द्रजात्राको अवलोकन गर्ने राष्ट्रपतिको नियमित वार्षिक कार्यक्रम हो ।

प्रहरी बसन्तपुर क्षेत्रबाट २ सय ५० थानभन्दा बढी टीसर्टसहित राष्ट्रपतिविरुद्ध नाराबाजी, कालो झन्डा देखाउन सुनियोजित कार्यक्रम भएको भन्दै प्रहरीले पूर्व डीआईजी र पूर्व कर्नेलसहित ५० भन्दा बढीलाई पक्राउ गरेको छ ।

गुठी विधेयक विरोधी आन्दोलनका अभियन्ताहरुको मागप्रति उदासिनता देखाएकोमा राष्ट्रपतिको कार्यक्रममा विरोध जनाउन खोजिएको बुझिएको छ । भष्ट्रचार विरोधी अभियान समूहको नेतृत्वमा दिउँसो १ बजे बसन्तपुरस्थित भुगोलपार्कमा कार्यक्रम आयोजना भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM