२०८२ पुष २३ गते, बुधबार ०२:४३

नेपाल प्रहरीद्वारा रौतहटमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर

प्रवेश कुमार मिश्र/
गौर, ०६ साउन/
जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा रौतहटको दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

अविरल वर्षाले रौतहटमा बागमती, बकैया, झाँझलगायतका नदीमा आएको बाढी तथा डुबानबाट प्रभावितहरूलाई लक्षित गरी नेपाल प्रहरी अस्पतालका दक्ष चिकित्सकहरुको समुहद्वारा राजदेवी नगरपालिका वडा नं ७, मुडवलवा स्थित श्री नेमधारी बासुदेव उच्च मा.वि.को प्राङ्गन तथा गौर नगरपालिका वडा नं २ महादेवपट्टी स्थित प्राथमिक विद्यालयको प्राङ्गनमा स्वास्थय परीक्षण शिविर संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा नेपाल प्रहरीले रौतहटमा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा बाढी प्रभावितहरूको स्वास्थ्य परीक्षणमा सक्रिय नेपाल प्रहरी अस्पतालका चिकित्सक टोली

 

महादेवपट्टीमा संचालन गरिएको शिविरमा महिला १२६, पुरुष १२६ गरी २५२ जना र मुडवलवामा संचालित शिविरमा महिला ११५, पुरुष १३६ जना गरी २५१ जनाले स्वास्थ्य जा“च गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा नेपाल प्रहरीले रौतहटमा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा बाढी प्रभावितहरूको स्वास्थ्य परीक्षणमा सक्रिय नेपाल प्रहरी अस्पतालका चिकित्सक टोली

उक्त स्वास्थ्य शिविरमा जँचाउन आउने विरामीहरुको लागि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
साथै साउन ७ गते मंगलवार दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५, बडहर्वा स्थित प्रहरी चौकी बडहर्वाको प्राङ्गणमा र ईशनाथ नगरपालिका वडा नम्बर ३, औरैया स्थित प्रहरी चौकी औरैयाको प्राङ्गणमा विहान ८ः३० बजेदेखि निशुल्क स्वास्थ्य शिविर संचालन हुने हुँदा रौतहट प्रहरीले सर्वसाधरणहरुलाई स्वास्थ्य जाँचको निमित्त आउनु हुन समेत अनुरोध गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा नेपाल प्रहरीले रौतहटमा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा बाढी प्रभावितहरूको स्वास्थ्य परीक्षणमा सक्रिय नेपाल प्रहरी अस्पतालका चिकित्सक टोली

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88 zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM