२०८३ जेष्ठ ३ गते, आईतवार १७:५२

नायिका एलिना “अदालत”मा

काठमाण्डौ/
सिने जगतमा प्रवेश गरेको सानो समयमै आफ्नो उत्कृष्ट अभिनयकलाबाट दर्शकहरूमाझ लोकप्रिय बनेकी नायिका एलिना अब फिल्म अदालतमा देखिनु हुने भएकी छिन् ।

दिनेश लिङ्देनको निर्देशनमा छायाङ्कन शुरु भएको फिल्म अदालत समाजमा देखिएको विकृति, विसंगति र घटिरहेका समस्याहरूलाई समेटेर निर्माण गरिएको नायिका एलिना बासकोटाले बताउनु भयो ।

नायिका एलिना बासकोटाका साथै नायक अजय खड्का, शान्ति, मदन, राजकुमार र रुद्र लगायतका कलाकारहरूको मूख्य भूमिकामा आउन लागेको यस फिल्ममा सामाजिक परिवेशका साथै प्रेम, एक्शन, हाँस्य सबै समेटिएको हुँदा परिवारका सम्पूर्ण सदस्यले एकसाथ भरपूर मनोरञ्जन लिन सक्ने छन् ।

नायिका बासकोटा यसअघि फेरी फेरी, आइ एम क्रेजी, अहिंसा, संजिवनी लगायतको फिल्म तथा टेलिफिल्ममा अभिनय गरेर दर्शकहरूमाझ लोकप्रियता कमाएकी कलाकार हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM