२०८२ पुष १८ गते, शुक्रबार २०:०४

कपूर घरमा राख्नाले यस्तो हुन्छ फाइदा..सक्दो शेयर गरौं

हिन्दु धर्मअनुसार पूजामा यदि कपूरलाई समावेश गरिएन भने पूजा अधुरो हुने मानिएको छ । यसको प्रयोगले घरको नकारात्मक ऊर्जा हटेर जान्छ र साथै स्वास्थ्यको लागि पनि लाभकारी औषधि मानिन्छ । कपूरले हाम्रो जीवनमा कैयौ तरिकाले लाभ प्रदान गर्ने गर्दछ । वास्तु-शास्‍त्रअनुसार, लाखौ कोशिश गर्दा पनि काम बनिरहेको छैन, राम्रो समय आएको छैन, धनको कमि लगातार भईरहन्छ भने चाँदीको भाडोमा नियमित रुपमा ल्वाङ र कपुरलाई बाल्ने गर्नुहोस् ।

यसले बाधा-अर्चनको समाधान गर्नेछ र काम बन्नेछन् । घरमा वास्तुदोष हुनुको कारण घरको शान्ति भंग हुने गर्दछ । पसल या प्रतिष्ठानमा वास्तुदोष हुनुको कारण जहिले घाटा भईरहन्छ । घर या प्रतिष्ठानमा वास्तुदोष वा नकारात्मक ऊर्जालाई टाढा राख्नको लागि कपूरको डल्ला घरमा राख्नु पर्दछ । यसो गर्नाले नकारात्मक ऊर्जा हटेर जानुको साथै धन लाभ हुने गर्दछ । साथै यसको अन्य फाइदा यस्ता रहेका छन् ।

शुद्ध वातावरण: घरमा पूजा-पाठको समयमा कपूर जलाउनाले यसको बास्ना वातावरणमा फैलिने गर्दछ । यसबाट वातावरणमा रहेको ब्याक्टेरिया आदि नाश हुने गर्दछ र वातावरण शुद्ध हुनुको साथै यसको प्रयोगले कपडामा हुने किराहरुबाट पनि सुरक्षित राख्ने गर्दछ ।

राम्रो स्वास्थ्य: कपूरको सुगन्धले शरीर तथा दिमागलाई दुरुस्त राख्न मद्दत गर्दछ । जोर्नी दुख्ने, पोल्ने-काट्ने तथा अन्य स्वास्थ्य समस्याको लागि कपूर लाभकारी हुन्छ । यदि अनिन्द्राको समस्या रहेको छ भने कपूरको तेलको सुगन्धले दिमागलाई शान्त गर्नुको साथै निन्द्रा ल्याउन मद्दत गर्छ । यसको लागि कपूरको तेलको केहि थोपा शिरानीमा लगाउनु पर्दछ ।

जाडोयाममा बन्द नाक, सास लिन गार्हो हुने जस्ता समस्याको लागि पनि कपूर निकै लाभदायी रहेको छ । साथै कपालको बलियोको लागि, दाद, चिलाउने जस्ता समस्याहरु पनि कपूरलाई तेलमा मिसाएर लगाए उपयोगी हुन्छ ।

धन लाभ: ज्योतिषशास्‍त्र अनुसार यदि धन आगमन रोकिएको छ या खर्च अधिक हुदैछ भने गुलाबको फूलमा कपूरको टुक्रा राखेर कपूरलाई जलाएर माता दुर्गालाई अर्पित गरे लाभ हुन्छ । यदि फजूल खर्च भईरहेको छ भने सूर्यास्त हुने समयमा कपूरको दीप जलाएर सबै घरमा घुमाउनुहोस् । अन्तमा भगवान लक्ष्मीलाई आरती गर्दै घरको मन्दिरमा स्थापित गर्नुहोस् । यस प्रक्रिया गर्नाले लक्ष्मीको आशीर्वाद प्राप्त हुनेछ ।

पितृदोष या राहु-केतुको प्रभाव हटाउनको लागि सधै घरमा कपूर जलाउनुहोस्, लाभ हुन्छ । आकस्मिक दुर्घटनाबाट बच्नको लागि साझमा पूजाको समयमा हनुमान चालीसाको पाठ गर्नुहोस् र त्यसपछि कपूरले आरती गर्नुहोस । जसको घरमा नित-नियमले बिहान र साझ कपूर जलाईन्छ त्यस घरमा कहिले पनि कुनै प्रकारको आकस्मिक घटना र दुर्घटना हुदैन ।

यदि भाग्य चम्काउन चाहनुहुन्छ भने नुहाउने समयमा पानिमा कपूरको तेलको केहि थोपा मिसाएर नुहाउनुस । यस उपाय गर्नाले श्‍ारीरलाई सकारात्मक ऊर्जा प्राप्त हुनुको साथै तपाइको भाग्य पनि चम्किनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM