२०८२ माघ २५ गते, आईतवार ०२:१५

बारा र पर्साका किसान सुर्तीखेती तर्फ

क्राइमचेक प्रतिनिधि/
वीरगंज/स्थानीय प्रहरी प्रशासनले नगदेवालीका रुपमा खेती गर्दै आएका अवैध गाँजा खेतीमा पूर्ण प्रतिबन्ध लगाई कडा निगरानी गरेपछि पर्सा र बाराका किसानहरू केही वर्ष यता देखि उन्नत मौसमे खेती, सुर्ती जस्तो नगदेवालीलाई विकल्पका रुप्मा लिएका छन् ।

सूर्य टोबाको कम्पनीले लगाएको विभिन्न जातका सूर्ती उचित मूल्यमा खरिद गर्न शुरु गरेपछि हिंउँद महिनामा आफ्नो खेतमा सुर्ती खेती गरेर नगद कमाउन थालेका छन् । पर्सामा अझै वैज्ञानिक र व्यवसायिक खेती तर्फ किसानहरू आकर्षित हुन सकेका छैनन् ।

खाईजीवीका खेती (परम्परागत) खेती लाई नै किसानहरूले प्रमुख आधार बनाउँदै आएका छन् । पर्सामा सिंचाईको पर्याप्त व्यवस्था छैन । भूमिगत जलश्रोत कार्यालयको अनुदान र आफ्नो व्यक्तिगत खर्चमा बोरिङ गाड्न काम भने भएको छ ।
नगदेवाली, मौसमी तरकारी खेतीमा सिंचाईको प्रबन्ध गर्न किसानहरूले चासो लिएका छन् । नारायणी नहरको पानीबाट किसानहरूले खासै उपलब्धी हासिल गर्न सकेका छैनन् । मनसुन वर्षा नै किसानहरूको प्रमुख आधार हो । मनसुन वर्षा ठिक समयमा नहुँदा मकै, धान र गहुँ बाली विग्रिने गरेको छ ।

बारा–पर्साको खेतीपातीमा रोगको व्यापक प्रकोप छ । विषादी प्रयोग नगरी खेतीपाती जोगाउन र फलाउन नसक्ने अवस्था छ ।

जलवायु परिवर्तनको प्रभावमा बारा र पर्साका किसानहरू परिसकेका छन् । माटो, हावा, पानी सबै प्रदूषित भइसकेका छन् । उन्नत जातको बिउ, विषादी र रासायनिक मलको कारण किनाले लागनीको प्रतिफल पाइरहेका छैनन् ।
(२०७५ जेठ २४ गते क्राइमचेक साप्ताहिकमा प्रकाशित)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM