२०८२ माघ २३ गते, शुक्रबार १२:०४

इजरायलले गर्‍यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते




काठमाडौं । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ। यस हमलामा ३४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै हमासको क्याम्पलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीको उद्धृत गर्दै मध्य गाजाको देर अल बलाह क्षेत्रका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको बताएको छ। यसै गरी खान युनिस र सफाहका भवनहरूमा पनि आक्रमण भएको छ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले ३४ प्यालेस्टिनीको मृत्यु र ७० जनाभन्दा बढीको घाइते हुने जानकारी दिएको छ।

गाजामा सन् २०२५ को १९ जनवरीमा युद्धविराम लागू गरिएको थियो। पहिलो चरणको युद्धविराम १ मार्चमा समाप्त भएको थियो, र दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेको समयमा इजरायलले हमास लक्षित आक्रमण गरेको हो।

बीबीसीका अनुसार, यो आक्रमणलाई युद्धविराम तोड्ने सबैभन्दा ठूलो हमला भनिएको छ।

इजरायलका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गरिएको हो।

विज्ञप्तिमा याे पनि उल्लेख गरिएको छ कि, “हमासले बन्दी रिहाइ गर्न इन्कार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरूले राखेका प्रस्तावहरू नमानेकाले आक्रमण गरिएको हो।”

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d beb88 sritoto kpsjitu wongsobet kpsjitu rajamania
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM