२०८२ माघ २९ गते, बिहीबार ०२:३३

मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिनुहुने




कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि विश्वासको मत लिनुहुने भएको छ ।

सङ्घीय सरकार गठनमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री सोडारीले बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रहअनुसार विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठक आह्वान गर्नुभएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो ।

५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM