२०८२ माघ २३ गते, शुक्रबार ११:३०

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु, चालकसहित उम्मेदवार फरार

काठमाडौँ/रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

घटना ईशनाथ नगरपालिका-४, मठिया टोलमा भएको हो। सवारी दुर्घटनामा ज्यान गुमाउने बालिका सोही स्थानकी शेख साजिरकी छोरी अलसा खातुन रहेको पुष्टि भएको छ। स्थानीयका अनुसार दुर्घटना आफ्नै वडाभित्र भएको हो।

प्रत्यक्षदर्शी तथा स्थानीय स्रोतका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र चालक घटनास्थलबाट फरार भएका छन्। दुर्घटनामा संलग्न बा.१५ च ४२४४ नम्बरको क्रेटा गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतले घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी ठहरिने व्यक्ति वा व्यक्तिमाथि कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d beb88 sritoto kpsjitu wongsobet kpsjitu rajamania
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM