२०८२ मंसिर २ गते, मंगलवार १६:५६

विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ ।

निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ ।

दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सुनको भाउ घट्यो

काठमाडौं । अन्तरराष्ट्रिय मूल्य तथा स्थानीय माग–आपूर्तिको प्रभावले स्थानीय बजारमा

सुनको भाउ घट्यो

काठमाडौं । अन्तरराष्ट्रिय मूल्य तथा स्थानीय माग–आपूर्तिको प्रभावले स्थानीय बजारमा

neelambads

Live

Listen Live FM