२०८२ आश्विन २६ गते, आईतवार ०४:१८

पेट्रोलियम ईंधनको मूल्य घट्यो, अब कति? यस्तो छ मूल्यसूचि

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेकाले निगमले मूल्य घटाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२/१ सय ४२ रुपैयाँ पर्नेछ। नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM