२०८२ फाल्गुन १२ गते, मंगलवार १०:०४

पाथीभरा केवलकार विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा वार्ता टोली गठन

काठमाडौं/ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासम्बन्धी विवाद समाधानका लागि गृह मन्त्रालयले उच्चस्तरीय वार्ता टोली गठन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी विज्ञप्ति अनुसार, गृहमन्त्रीको पहलमा ताप्लेजुङ र छिमेकी जिल्लाका प्रतिनिधिसभा सदस्यहरू तथा अन्य सरोकारवालासँग पटक–पटक छलफल गरिएको थियो। विज्ञप्तिमा उल्लेख गरिएको छ कि रज्जुमार्ग तथा केवलकारसम्बन्धी नीति, कानुन र मापदण्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित रहेकाले स्थानीय तहमा उठेका सरोकारलाई समेत सम्बोधन गर्दै समाधानका लागि समन्वय गरिएको हो।

यसअघि गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उक्त विषयमा पहल गर्न अनुरोध गरेको थियो। उक्त मन्त्रालयले शान्ति सुरक्षासमेत जोडिएको विषय भएकाले गृह मन्त्रालयबाटै समन्वय उपयुक्त हुने व्यहोरा प्रष्ट्याएपछि गृह मन्त्रालयले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।

वार्ता टोलीको संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई रहेका छन्। टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तथा सहरी विकास मन्त्रालयका प्रतिनिधिहरूसमेत सहभागी रहनेछन्। गृह मन्त्रालयका अनुसार टोलीले आजैदेखि वार्ता प्रक्रिया अघि बढाउनेछ।

गृह मन्त्रालयले आन्दोलनरत पक्षहरूलाई वार्ता प्रक्रियामा आउन र आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ। मन्त्रालयले वार्तामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालालाई सहकार्यका लागि आह्वान गरेको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM