२०८२ माघ २३ गते, शुक्रबार २०:५५

काठमाडौं राममन्दिर क्षेत्रको एक पसलमा आगलागी

१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको एक पसलमा गएराति आगलागी भएको छ । सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलआगी भएको हो ।

आगलागीबाट चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

रामहिटीको दमकल प्रयोग गरी राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

दीपावली गर्न बालिएको बत्तीबाट आगलागी भएको प्रारम्भिक अनुमान छ । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले मानिसहरुले घर, पसल र कार्यालयहरू झिलिमिली पारेका थिए । यसैक्रममा असावधानीबस आगलागी पनि हुने गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM