Wednesday, May 1, 2024
घरसमाचारजडीबुटी उद्योगमा आगलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी

जडीबुटी उद्योगमा आगलागी, आगो नियन्त्रणमा लिने प्रयास जारी




बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित एक जडीबुटी उद्योगमा आगलागी भएको छ । स्थानीयका अनुसार व्यापारी राजेश जैनले सञ्चालन गरेको जैन जडीबुटी उद्योगमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको हो ।

आगो निभाउन दमकल पुगेपनि नियन्त्रणमा आउन नसकेको बाँके प्रहरीले जनाएको छ । गर्मीयाम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन । जडीबुटी उद्योगमा लागेको आगो नियन्त्रणमा स्थानीय बासिन्दा, सुरक्षाकर्मीहरुले प्रयास गरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -