बाँके। नेपालगन्जको जमुनाह नाकाबाट २० लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाकाबाट आज दिउँसो १ बजे पक्राउ सशस्त्र प्रहरी बलकाे टोलीले नियन्त्रणमा लिएको हो । नेपालतर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् । थप विवरण आउन बाँकी छ ।

न्याय खोज्दै प्रहरीकहाँ पुगेकी महिला, इन्स्पेक्टरमाथि बलात्कार आरोपपछि पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहत कार्यरत एक प्रहरी















