२०८२ चैत्र १ गते, आईतवार ०४:१५

बेथितिको बाटो र विकल्प

-राजकुमार थापा
कस्तो अन्योलता छाएको हाम्रो मुलुक कुनै निकाशनै नपाएको जस्तो जनताको मुख मुखमा कस्ले यो देशको डोर समात्ला र निकाशको बाटो लैजाला भन्दा भन्दै दिन,हप्ता महिना र बर्ष बित्दै छ भबिस्य कालो देखिदै छ। एस्तै राजनीतिका कारण बिदेशी द्वरा खेलाई रहेको कटपुतली झै नाच्न बानी परेका नेता कर्याकर्ताले गर्दा नेपाली जनताले अन्योलताको भुमरीमा फस्न बाध्य हुनु परेको छ । अलिकती पनि आफ्नो इमान जमानमा नबसी राष्टियता, भुगोल, संस्कार, संस्कृति, परम्पराको पनि ख्याल नराखी अमुल्य मानव जुनिमा इतिहास रच्ने काम गर्न र गर्न दिन पनि नस्क्नुले नै आफ्नै पहिचान गुमाउनु परेको छ ।

राष्ट्रले हजारौ बर्ष देखि नगुमेको साक आजको परिस्थितिमा गुमाउदै जानू परेको छ। बिदेशीको देशको जस्तो राजनीति स्वदेशमा गर्न खोजेर कहाँ राम्रो हुन्छ?अर्काको देशको वाद शिक्षा सस्कार बोकेर हाम्रो कहिले भलो हुदैन। स्वदेश बुझेर भुगोल बुझेर भौगोलिक आधार मानव प्रकृतिको आधारमा उदाहरणीय राजनीतिज्ञ हाम्रा अग्रज दुरदर्शि राजा श्री ५ बडा महाराधिराज पृथ्वीनारायण शाह देव सरकारको पृथ्वीवाद र राष्ट्रियताको लागी देशको सिपाही बनेर देशको रक्षा गरे तेस्कै निरन्तरता दिदै पृथ्वीनारायण शाहका महिला छोरा राष्ट्रबादी बहादुर शाहले देशको रक्षा गर्ने काम गरे। बिकास प्रेमी राजा श्री ५ महेन्द्र वीर बिक्रम शाह देव सरकारको महेन्द्र पथ आफू स्वर्गीय हुनु पुर्ब #म #मरे #पनि #मेरो #देश #बाची #रहोस् भन्ने महान वाणि बोली बक्सेको छ। तेस्तो राष्ट्र प्रेमी राजाले गोहीको मुखमा परिसकेको मुलुकलाई बचाउन सफल गराउदै राष्ट्र प्रतिको आफ्नो जिम्मेवारी पुर्ण गरे र राष्ट्र र जनता प्रति अफ्नो राष्ट्रवादको महसुस गराएर अमर भए।

अमर सिंह थापा, भिम्सेन थापा, कालू पाण्डे जस्ता राष्ट्रबादीहरुले गरेका राष्ट्र हितको निमित्त बलिदान । श्री ५ बिरेन्द्र वीर बिक्रम शाह सरकार जस्तो भद्र आफू मरेर गए पनि मुलुकलाई संसार भर नेपाल शान्ति क्षेत्र देश कायम हुनु पर्ने भन्दै संसारको सामु बोल्न सके मुलुकलाई गिद्दे नजर लगाउन खोज्नेहरुको हात बाट मुलुकलाई हिन्दु अधिराज्य अखण्ड सार्वभौमसत्ता सम्पन्न राखी राख्न सफल होइबक्सेको थियो । त्यसपछि शोक, अन्योलताको परिस्थितिमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाह सरकारको शीरमा श्रीपेच लगाउन पर्ने र देशमा भएको विषम परिस्थितिलाई सम्हाल्नु पर्ने अवस्था सृजना भयो सबै जनता माझ आलोचित बन्नु परेको अवस्था, दाइ मारा भाइ मारा जस्ता चरित्र हत्या गर्दा पनि सम्हालिदै आफ्नो राजधर्मको पलना गर्दै राजसंस्थाको बिधान र राजधर्म अनुरुप अघि बढदै देशमा भै रहेको गृह युद्धलाई शान्ति प्रक्रियामा ल्याउन देशका सम्पुर्ण जनताहरुको रगतको खोलो बग्नु हुदैन भन्दै बसेका राजालाई आफ्नो कार्य भार राम्ररी सम्हाल्न र बुझ्नु अगाबै ५,१० जना राष्ट्रघातीहरुले धोखा दिएकै कारण आज हामीले हिन्दु धर्म र राजसस्था संविधान बाट हटाउनु ठुलो भुल गरेका छ्न् नेताहरुले । मियो बिना दाइ गरेजस्तो भएको छ मुलुक। #बिग्रेको #घरको #भत्केको #चाला भने झै भको छ मुलुकमा। वर्तमान मुलुक बिना सारथिको रथ झै चलेको छ । अझ पनि राजा ज्ञानेन्द्रले भनेकै छ्न् मलाई नेपाली जनताले चाहे भने मेरा पुर्खाले अहिलेसम्म परंरागत नियम अनुसार राष्ट्रको अभिभावकको दाइत्वो निर्वह गर्न सक्ने सक्षम आफू भएको पनि उद्घोष गरिबक्सी सक्यो ।

बिश्वमै कुनै शासकले त्याग गर्न नस्क्ने कुरा आफ्नो पुर्खाको नासो संरक्षकत्वो, सानमान,दरबार त्याग्नु कुनै सानो कुरा हैन। राष्ट्र र जनताकै निम्ति अफ्ना जनता धेरै सहिद होलान मैले सानो कदम चल्दा मुलुकमा शान्ति हुन्छ जनताका छोराले यो देशको मुहार फेरलान भनेरनै तेस्तो कदम चाली बक्सेको अहिले भान हुन्छ। तर पनि अहिले राष्ट्र हाक्ने बिना लाइसेन्स धारी चालकले मुलुक दुर्घटना गराउने तर्फ अनियन्त्रित ढंगले यात्रा गराई रहेको छ्न् मुलुक। तेसैले हामी सम्पुर्ण नेपाली जनताले पनि आफ्नो राष्ट्रियताको रक्षा गर्न बेलैमा कसिन पर्ने अवस्था छ र स्वभिवेक प्रयोग गरि राष्ट्रियताको निमित्त जुरमुराउनु पर्ने भएको र मुलुकमा स्थापित भै आएको सस्था राजसस्थानै अहिलेको परिस्थितिको निकास दिलाउन सक्ने बिकल्पको रूपमा स्थापित गराउन पर्ने हामी नेपालीको पनि दाइत्वो र कर्तब्य बोध हुन आउछ। जय देश!! जय नरेश !

(थापाको फेसबुक वालबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM