२०८२ माघ २८ गते, बुधबार ०९:१३

चेकजाँचका बेला असइको बन्दुक पड्किएपछि….

बझाङ/ चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा परेका छन् ।

सोमबार सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका असई मोहनसिंह रावलले चेकजाँच गर्दा बन्दुकबाट गोली निस्किएपछि निलम्बनमा परेका हुन् ।

असई रावलको हातमा रहेको बन्दुकबाट अचानक गोली चल्दा एकजना सिपाहीं घाइते भएका छन् ।  यही वैशाख १५ गते हुन लागेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्था तयारीका क्रममा असई रावलले हतियार चेकजाँच गर्दै थिए ।

अचानक बन्दुकबाट गोली चलेपछि प्रहरी जवान पुदल सिंह राना घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । उक्त बन्दुक उनै जवान रानाले असई रावललाई बुझाएका थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका एक अधिकृतले हतियारको अवस्था चेकजाँच गर्दा तलमाथि भएर घटना भएको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM