
फास्ट ट्र्याक परियोजनाहरू सम्पन्न गर्न खानेपानी मन्त्री यादव र एडिबीका कन्ट्री डाइरेक्टरबीच उच्चस्तरीय छलफल
काठमाडौँ/नेपालका खानेपानी मन्त्री प्रदीप यादव र एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच आज काठमाडौँस्थित मन्त्रालयमा भेटवार्ता सम्पन्न