आईजीपी क्षेत्रीको कार्यकाल सकिनै लाग्दा पर्साको ड्राईपोर्ट नाकाबाट निर्वाध तस्करी

चन्द्रसूर्य समाचारदाता/ वीरगंज, २४ चैत्र/ नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्य सकिनै लाग्दा यतिखेर मधेश प्रदेशको विभिन्न जिल्लामा प्रहरीकै संरक्षणमा तस्करी कार्यले तीव्रता पाएको छ । महानिरीक्षक थापाले व्यवसायिक धर्म विपरीत कार्य नगर्न मातहतका प्रहरीहरूलाई निर्देशन दिएपनि कार्यकाल सकिन लागेका आईजीपीको निर्देशन मान्न नहुने मानसिकता बोकेका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक […]
पर्सेली राजनीतिमा अर्को ट्वीस्ट, वीरगंजको मेयरमा यादव निश्चित

चन्द्रसूर्य समाचारदाता/ वीरगंज, २४ चैत्र । जनता समाजवादी पार्टीबाट राजेश मान सिंहले वीरगंज महानगरको मेयर पदमा चुनाव लड़ने दाबी गर्दै चुनावी प्रचारमा लागि रहकै समयमा पर्सेली राजनीतिमा नयाँ ट्वीस्ट थपिएको छ । वीरगंज महानगरको मेयर पदमा जसपा पार्टी पर्साका अध्यक्ष राम नरेश यादव लड्ने भएका छन् । हाम्रो पार्टीले जितेको ठाउँमा हामीले पाउनु पर्ने हाम्रो […]
चैत्रदशैंको छैठौ दिन : कात्यायनी देवीको आराधना गरिंदै

काठमाण्डौ, २४ चैत्र। चैत्र दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । पर्साको गहवामाई मन्दिर, विन्दवासिनी माई मन्दिर, बाराको गढ़ीमाई, उपत्यकाको गुह्येश्वरी, […]
सर्लाहीमा गोली प्रहार गरी एक युवकको हत्या, पहिचान खुल्यो

वीरगंज, २३ चैत्र । सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहार गरी एक भारतीय युवकको हत्या भएको छ । बुधबार साँझ ७ :४० बजेतिर मलगंवा नगरपालिका-९ मा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार नचिनेका मानिसले हानेको गोली लागेर युवकको मृत्यु भएको हो । गोली लागेर घाइते भएका भारत […]
नेपाल रेडक्रस सोसाइटीमा भ्रस्टाचार, धाँधली

क्राइमचेक प्रतिनिधि / वीरगंज, २३ चैत्र/ नेपाल रेडक्रस सोसाइटी पर्सामा धाँधली र भ्रष्टाचार भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष एवं पदपूर्ति समितिका संयोजक वीरेन्द्र राज कंडेलले रिक्त पद पियन र अधिकृतमा नियुक्ति गर्दा विधि, प्रक्रिया मिचेर स्थानीय व्यक्ति र प्रतिष्पर्धालाई मिचेर बदनीयतपूर्ण सेटिंगका आधारमा नियुक्ति गरिएको भन्दै विरोध भएको छ । सात जनामध्ये […]
चैत्र नवरात्रको पाँचौँ दिन, यसरी गरौँ ज्ञान शक्ति र कर्म शक्तिकी स्रोत स्कन्द माताको पूजा

आज नवरात्रको पाँचौँ दिन अर्थात स्कन्द माताको पुजा आराधना गर्ने दिन। नवरात्रिको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूप भगवती स्कन्दमाता हुन्। कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो। यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ। कमल ओछ्याएर बस्ने आदत भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ। स्कन्दमाताको […]
किशोरी हत्याको आरोपमा दुई साथी पक्राउ

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको योजनावद्ध रुपमा हत्या भएको खुलेको छ। बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो। किशोरीको आज बिहान घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरिएको अवस्थामा शव बरामद भएको थियो। साढे ४ बजेतिर ट्युसन पढ्न निस्किएकी किशोरीको हत्या भएको […]
ऋषि धमलासँग काउन्सिलले माग्यो स्पष्टिकरण

काठमाडौं । पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ। प्राइम टेलिभिजनका संचालक समेत रहेका धमलालाई पत्रकार आचार संहिता विपरित गएर समचार संकलन गरेको भन्दै काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्रचार गरेको हो। चैत १८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दलमा सहभागी हुने क्रममा उनी दिल्ली पुगेका थिए। दुई दिनपछि दिल्लीबाट फर्किने क्रममा […]
लागुऔषध सहित समातिएका दुई युवक सशस्त्रको चंगुलबाट फरार

चन्द्रसूर्य समाचारदाता/ वीरगंज, १९ चैत्र/ सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको दुई युवक सशस्त्र प्रहरीको नियन्त्रणबाट भाग्न सफल भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको स्क्वायड टोली र सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप कुमार चौधरीको कमाण्डमा खटेको सशस्त्र प्रहरी टोलीले सिरहाको लहान नपा-२३ लहान-ठाँडी सड़क खण्डको बताना तिलवना चौकबाट तीन […]
बम बिष्फोटनको घटनामा संलग्न चार पक्राउ

सुनसरी/ ईटहरी उपमहानगरपालिका-२ स्थित बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-२ बस्ने २० वर्षीय रविन थापा, सोही ठाउँ बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, लमजुङ ढोडेनी गाउँपालिका-७ बस्ने २३ वर्षीय शेरजंग गुरुङ र झापा कन्काइ नगरपालिका-८ लक्ष्मीपुर बस्ने ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल […]