उहाँले भन्नुभयो, “थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।” भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ ।

भण्डारी सेवा समाजको कास्की जिल्ला सम्मेलन सम्पन्न
कास्की, नेपाल – भण्डारी सेवा समाज, नेपाल (रघुबङ्शी कौशिक गोत्रीय)