२०८२ बैशाख ९ गते, मंगलवार ०७:२१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको सोमबार शिलान्यास गर्नु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ स्थित मणिमण्डप पछाडि रहेको गुठीको १८ बिघाभन्दा बढी जग्गामा निर्माण हुन लागेको यो भवन प्रतिष्ठानका लागि महत्वपूर्ण संरचना हुने प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. रामनरेश पण्डितले जानकारी दिनु भयो ।  मुख्यमन्त्री सिंहले …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्