Monday, March 31, 2025
घरसमाचारखानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा वीरगञ्जकान मेयर सिंह नियुक्त

खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा वीरगञ्जकान मेयर सिंह नियुक्त

१३ चैत, काठमाडौं । नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नियुक्त भएका छन् ।

खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरेका हुन् ।

नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा १ (४) बमोजिम सिंहलाई समितिको सदस्यामा नियुक्त गरिएको खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -