Monday, March 31, 2025
घरसमाचारसमाजवादी मोर्चाको बैठक सुरु

समाजवादी मोर्चाको बैठक सुरु

१३ चैत, काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -