Tuesday, March 25, 2025
घरसमाचारपुम्दीकोटदेखि बेगनासतालसम्म पुग्यो एनएसएलको ट्रफी

पुम्दीकोटदेखि बेगनासतालसम्म पुग्यो एनएसएलको ट्रफी

९ चैत, पोखरा । पोखरामा नेपाल सुपर लिग (एनएसएल) फुटबलको ट्रफी प्रदर्शन गरिएको छ । आगामी शनिबारदेखि सुरु हुने तेस्रो संस्करणको एनएसएलको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको हो । पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउँमा ट्रफी प्रदर्शन गरिएको हो । पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र…

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -