Tuesday, March 25, 2025
घरसमाचारपूर्वराजाको समर्थनमा नारायणहिटी गेटमा प्रदर्शन (तस्वीरहरू)

पूर्वराजाको समर्थनमा नारायणहिटी गेटमा प्रदर्शन (तस्वीरहरू)

९ चैत, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेका छन् ।

शनिबार दिउँसो उनीहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शन हुने भएपछि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं’ नारा लेखिएको ब्यानर बोकेका छन् ।

तस्वीरहरू : गौरव पोखरेल/अनलाइनखबर

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -