२०८२ बैशाख १ गते, सोमबार २०:०१

२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आउँदो चैतमा हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार एनएसएलको तेस्रो संस्करण आउने चैत १६ गतेदेखि हुने छ।

पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्