काठमाडौँ। अमेरिकामा नयाँ राष्ट्रपतिका मङ्गलवार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि सुरु भएको मतगणनाको नतिजाअनुसार पदासीन उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दे पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिता अग्रस्थानमा रहेको छ । यो निर्वाचनबाट अमेरिकाका लागि ४७औँ राष्ट्रपति छानिने छन्। यो समाचार तयार पार्ने अवस्थासम्मको नतिजानुसार डोनाल्ड ट्रम्पको १५४ र कमला ह्यारिसले ५३ सिट जीत हासिल गरेका …

भण्डारी सेवा समाजको कास्की जिल्ला सम्मेलन सम्पन्न
कास्की, नेपाल – भण्डारी सेवा समाज, नेपाल (रघुबङ्शी कौशिक गोत्रीय)