२०८१ चैत्र २५ गते, सोमबार ०१:१७

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २७ पौष । वीरगंजलाई प्रदेश २ को राजधानी कायम गरिनु पर्ने माग सहित नेपाली काँग्रेसले वीरगंजमा प्रदर्शन गरेको छ ।

वीरगंजलाई प्रदेशको राजधानी कायम गर, मुख्यमंत्री राजीनामा दे लगायतका नारासहित सैयौं जनाको सहभागितामा निस्केको ऱ्याली घण्टाघरबाट शुरू भई माइस्थान, महावीर स्थान, आदर्शनगर हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भई समापन भएको थियो ।

भिडियो हेरौं

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा