२०८२ बैशाख १ गते, सोमबार १६:०५

काठमाण्डौ ।
२८ कार्तिक । सशस्त्र प्रहरी बलका ३८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।

समितिको सिफारिस प्रति चित्त नबुझे एक हप्ताभित्रमा उजुरी गर्न सक्ने सशस्त्र प्रहरीका नायव महानिरीक्षक तथा बढुवा समितिका सदस्य सचिव नारायणदत्त पौडेलले जानकारी गराएका छन्।

यी हुन् बढुवा सिफारिसमा परेका सशस्त्र प्रहरी निरीक्षक

 

 

प्रतिक्रिया लेख्नुहोस्