बारा-पर्साबाट अस्वस्थकर भारतीय माछाको तस्करी, नेपाली व्यवसायी धारापमा

वीरगंज/ पर्सा र बाराका विभिन्न नाकाबाट अस्वस्थकर भारतीय माछा तस्करी भएर भित्रिन थालेपछि स्थानीय माछापालक कृषकको व्यवसाय डुब्ने संभावना बढेको छ। सीमा नाकामा हुने अवैध राजस्व छलि नियंत्रण तथा सीमा सुरक्षाको जिम्मेवारी पाउने मुख्य जिम्मेवारीसहित खटिएका सशस्त्र प्रहरी बल, नेपाललाई प्रभावमा पारेर तस्करहरुले दैनिक भारी मात्रामा भारतीय बजारबाट पुराना र अस्वस्थकर माछा भित्र्याउने काम गरिरहेका […]
सिंचाईको २६ करोड़ बजेट हिनमिना, किसानले अख्तियारको कार्यालय अगाडि प्रदर्शन गर्ने

वीरगंज,२८ असार/ वीरगंजस्थित नारायणी सिँचाइ व्यवस्थापन कार्यालय मातहतको गण्डक पूर्वी नहरको ‘ब्लक–२’ को जल उपभोक्ता संस्थाले पछिल्लो समय करिब २६ करोडको बजेट हिनामिना गरेको किसानले आरोप लगाएका छन्। सो सम्बन्धमा पटक–पटक अख्तियार दुरुपयोग अनुसंन्धान आयोगमा उजुरी दिँदा हालसम्म छानबिन प्रक्रिया शुरु नभएपछि किसानले छानबिन गराउन र भ्रष्टाचारीलाई कारवाही गराउन अख्तियारको गेटमा प्रदर्शन गर्ने चेतावनी दिएका […]
वीरगंज चिनी कारखाना संचालनमा आए आफ्नो घर सरकारलाई पास गरिदिने सांसद श्रीवास्तवको घोषणा

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले आउँदाे आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभएको छ । आज बुधवारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले आउँदाे […]
नाकामा थन्किएको मल नेपाल आएन, किसान चिन्तित

धनगढी । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । ‘मल नेपाली बजारमा […]
हावाहुरीले पाँच करोड़ रुपियाँ बराबरको क्षति

बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए […]
विद्यालय चलाउन अदुवा खेती
राेल्पा – विद्यालय चलाउन अदुवा खेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो । ‘आर्थिक स्राेतकाे अभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवा बिक्री वितरण गर्दै हिँडेका छौँ’ विद्यालय व्यवस्थापन समितिका […]
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको रौतहटमा चौधरी

रौशन चौधरी, २० पौष, रौतहट। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना,परियोजना कार्यान्यन एकाई रौतहटको प्रमुख को रूपमा दीपेन्द्र मनोहर चौधरीले जीमेवारी पाउनु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना,परियोजना व्यस्थापन इकाई कार्यालयको निर्णय अनुसार रौतहटको शाखाको रूपमा दीपेन्द्र मनोहर चौधरी ले पद भार समाल्नु भएको छ ।१८ वर्ष जागिर अनुभव भएको र ८ वर्ष शिक्षा प्राविधिक तथा […]
रौतहटको श्रीराम चिनी मिल पूर्णरुपले बन्द ! आश्रित हजारौं किसान/कर्मचारी मारमा

रौशन चौधरी ।रौतहट, १२ साउन ।रौतहटको गरुडामा दुई दशकदेखि सञ्चालनमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड स्थायी अर्थात पूर्ण रुपमा बन्द गरिएको छ । मिल बन्द भएपछी त्यसमा आश्रित हजारौं किसान, श्रमिक, कर्मचारी लगायतका परिवार ठूलो मारमा पर्ने भएका छन् । मिल्सको सूचनापाटीमा मिल अब स्थायी रुपमा बन्द गरिने भन्दै तीन पृष्ठको सूचना आइतबार (११ साउन) […]
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा चार थान टैक्टर हस्तान्तरण

राैशन चाैधरी।रौतहट, साउन ६ गते । रौतहटको गरुडामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कार्यालयले किसानहरुलाई विशेष अनुदानमा चार वटा टयाक्टर प्रदान गरेको छ । किसानहरुलाई कृषिबाट नै आत्मनिर्भर बनाउने र तरकारी खेती बढाउने उद्देश्यका साथ तरकारी जोन कार्यक्रममा आवद्ध कृषक समुहहरुलाई ५० देखी ८५ प्रतिशत अनुदानमा वर्षेणी टयाक्टर, मिनि ट्रक लगायतका मेसिनरी […]
धानबालीकालागि अमृत वर्षा

क्राइमचेक प्रतिनिधि/ वीरगंज/ असोज महिनाको पहिलो हप्तादेखिको मनसुन वर्षाले अन्नको भण्डार भनिने तराइ जिलमा धानबालीकालागि अमृत वर्षाको काम गरेको छ । धानको बाला फुट्ने बेलामा आएको मनसुन वर्षाले धानको उत्पादन वृद्धि गर्न ठूलो मद्दत गरेको छ । भाद्र ३०, ३१ र असोज १ गते मनसुन वर्षा नभएको भए धान वाली खडेरी र रोगको प्रकोपका कारण […]