काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल संवत् नयाँ वर्ष ११४५ को उपलक्ष्यमा शङ्खधर प्रतिष्ठानद्वारा शनिवार भक्तपुर स्थित शङ्खधर चोकमा आयोजित माल्यार्पण कार्यक्रममा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुभएको हो। उहाँले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्नुहुँदै उहाँको …

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद
वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो