Wednesday, March 12, 2025
घरसमाचारजनमतले माघ ५ गते वडामा बलिदानी दिवस मनाउने

जनमतले माघ ५ गते वडामा बलिदानी दिवस मनाउने

काठमाडौं । जनमत पार्टीले माघ ५ गते वडा स्तरमा बलिदानी दिवस मनाउने भएको छ ।

जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले एक विज्ञप्ति जारी गरेर माघ ५ गते सबै वडामा बलिदानी दिवस मनाउने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ … शनिबारको दिन बेलुका जनमत पार्टीले सबै वडामा वडास्तरीय मधेश बलिदानी दिवस मनाउने निर्णय गरेको हुनाले शहीदको फोटो, मैनबत्ती र दिप प्रज्जवलन गरी मधेश बलिदानी दिवस मनाउन हुन सबैलाई जानकारी गर्दछौं।’

यसका साथै पार्टीले उक्त दिन शहीदको फोटो, मैनबत्ती र दीप प्रज्जवलन गर्न पनि आग्रह गरेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -