भेलाले उपसभापतिमा तुलसा पौडेल सचिवमा सुदिश प्रजापति, सहसचिवमा कृष्ण पासवान, सदस्यहरूमा दिलीप कुर्मी, पूर्ण सापकोटा, सुरेश यादव र प्रियन्का पटेललाई निर्बिरोध चुनेको हो । यसअघि रास्वपा मधेस प्रदेशले पन्तलाई पर्साको जिल्ला संयोजक चुनेको थियो ।

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद
वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो