२०८२ बैशाख ५ गते, शुक्रबार ०९:५९




झापा । खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

झापाको दमक–३ निर्माण गरिएको बेलडाँगी खानेपानी आयोजना उद्घाटन कार्यक्रममा मन्त्री यादवले ‘एक घर, एक धारा’ नारा अनुसार सबैको घरमा खानेपानी पु¥याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्