२०८२ बैशाख ५ गते, शुक्रबार ०९:५९

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका शहीदहरूको स्मारकमा श्रद्धाञ्जली प्रकट गरेका छन् । बेइजिङको तियानमेनस्क्वायरमा रहेको स्मारकमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पहारसहित श्रद्धाञ्जली व्यक्त गरेको उनको सचिवालयले बताएको छ । प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका थिए । उनले मंगलबार बिहान समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता गरेका…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्