२०८२ बैशाख ७ गते, आईतवार १२:२९

१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकहरु दशरथ रंगशालामा प्रवेश गर्न थालेका छन् ।

बुधबार बेलुका साढे ६ बजे सुरु हुने खेल हेर्न दर्शकहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुग्न थालेका हुन् ।

कतिपय दर्शकले नेपाली राष्ट्रिय झण्डा बोकेका छन् भने कतिपयले अनुहारमा राष्ट्रिय झण्डाको चित्र बनाउन लगाएका छन् ।

यसअघि आइतबार भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमता भन्दा बढी दर्शक भएको भन्दै आजको खेलका लागि जम्मा ११ हजार टिकट मात्र बिक्री गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

 

Results

२०८० माघ १८, बिहीबार

2 – 1

२०८० माघ १७, बुधबार

1 – 0

२०८० माघ १६, मंगलबार

1 – 0

२०८० माघ १५, सोमबार

1 – 1

२०८० माघ १०, बुधबार

0 – 1

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्