२०८२ बैशाख ५ गते, शुक्रबार १६:२६




रोल्पा । गृह जिल्ला रोल्पा पुग्नुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले वैशाख पहिलो हप्ताभित्र मन्त्री मण्डल विस्तार हुने बताउनुभएको छ ।

मुख्यमन्त्री महराले मन्त्रीमण्डल विस्तारका लागि सत्तारूढ दलहरूसँग सरसल्लाह भइरहेको जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्