२०८२ बैशाख ५ गते, शुक्रबार ०९:४०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताउनु भएको छ  ।  प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले उत्तर पुस्तिका हराएको विषयमा छानबिनमा भेटिएका दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिमान्तकृत समुदाय र बस्तीलाई केन्द्रित गरेर …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्