२०८२ बैशाख ५ गते, शुक्रबार ००:५९

अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेश गरेर चुनढुंगा उत्खननको अनुमति लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रा.लि.ले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन्को अनुमति–पत्र पाएको थियो । नगरपालिकाको कार्यालयले यही २०८० मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ । मङ्सिर …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्