Tuesday, November 26, 2024
घरसमाचारअर्थवाणीआयल निगमले पेट्रोल र डिजलको मूल्यमा ११ र ५ रुपैयाँ घटायो 

आयल निगमले पेट्रोल र डिजलको मूल्यमा ११ र ५ रुपैयाँ घटायो 

काठमाडौँ/नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।

आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -